पर्सामा निषेधाज्ञा अवधी १३ गते सम्म थप , पसलहरु ७ घण्टा खोल्न पाइने

0 0
Ads here
Municipalities
Read Time:1 मिनेट, 37 सेकेन्ड

जिल्ला कोभिड व्यवस्थापन समितिको आईतबार बसेको बैठकले पर्सामा असार १३ गतेसम्म केही परिमार्जन सहित निषेधाज्ञा जारी राख्न सिफारिस गरिएको छ ।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा अती नै प्रभावकारी रहेको र जिल्लामा संक्रमण दर घट्दो क्रममा रहेकोले परिमार्जन सहित निषेधाज्ञा जारी राख्ने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी गराए ।

 

Novel Corona Ads

वहाँका अनुसार ब्यबस्थापन समितिले आवश्यक सेवा लगायतका स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गराई स्थानीय तह अनुसार आलोपालो गरी मानिसको भिडभाड नहुने गरी सरकारी, सार्वजनिक, नीजि कार्यालयहरुले सेवा प्रवाह गर्न र कार्य सञ्चालन गर्न गराउन पाउने भएका छन् ।

Incidents Registration

Breast Feeding Ads

यसका साथै खाद्य वस्तु , औषधि र स्वास्थ्य सेवा लगायतका पसल नियमित संचालन गर्न पाउने र बाँकी अन्य पसलहरु बिहान १० बजेदेखि ५ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गरी गराई संचालन गर्न पाइने निर्णय गरिएको छ ।

                                                                         

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।