पत्रकार महासंघ बाराका निबर्तमान अध्यक्षद्वारा संचारकर्मीहरुलाई आर्थिक सहयोग

0 0
Ads here
Read Time:1 मिनेट, 41 सेकेन्ड

नेपाल पत्रकार महासंघ बारा शाखाका निबर्तमान अध्यक्ष कमलकुमार उपाध्यायले बाराका कृयाशिल संचारकर्मीहरुलाई कोरोना कहर र निषेधाज्ञाले समस्यामा परेकाहरुलाई आर्थिक सहयोग गर्नुभएको छ ।

cold baat bachau

tamagadhi emergency add

बारा जिल्लाबाट प्रकाशित कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्याण कोषको सहयोगमा बाराका १७ जना कृयाशिल संचारकर्मीहरुलाई उपाध्यायले खाद्यान्न लगायतका सामग्रीहरु खरिदका लागि नगद ३२ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

Breast Feeding Ads

Kolhabi Ads

कोरोना कालमा संचारकर्मीहरुको चुल्हो निम्भ नपाओस भनेर आफूले सहयोग गरेको पनि निबर्तमान अध्यक्ष उपाध्यायले बताउनुभयो । उहाँले यो महामारीका बेला आफू पत्रकार तथा संचारर्मीहरुलाई जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभएको छ ।

कृपा दैनिकका प्रधानसम्पादक नवराज उपाध्याय र उहाँकी धर्मपत्नी जानकी९उमा०देवीको नाउँबाट २०७२ सालमा स्थापना गरिएको नवजान कल्याण कोषले बिपदमा परेका संचारकर्मीहरुलाई सहयोग गर्दै आइरहेको छ । कोषले हरेक बर्ष कृपा दैनिकको बार्षिकोत्सवको अवसरमा ५० हजार नगद राशीको दुईवटा पुरस्कार समेत प्रदान गर्दै आइरहेको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।