काेल्हवीमा युवाहरु कुलतमा फस्दै, सम्बन्धित निकाय मौन

0 0
Ads here
Flex Print
Read Time:1 मिनेट, 58 सेकेन्ड

बारा जिल्लाको काेल्हवी नगरपालिका मुटु वडा नम्बर एकमा युवाहरु गाजा तथा विभिन्न लागू पदार्थ दुरव्यसनमा फस्दै आईरहेका छन । विभिन्न सार्वजनिक स्थलहरु अहिले ती युवाहरुका लागि लागू पदार्थ प्रयाेग गर्ने थलाे बनेकाे छ ।         

काेल्हवी स्थित अनुप दीपनी माध्यमिक बिद्यालय अहिले कोरोनाका कारण लगाइएको लकडाउनकाे अवस्थामा गाजा सेवन गर्ने मुख्य केन्द्र बनेकाे छ । विहानै देखि राति अबेरसम्म युवाहरु सो बिद्यालयमा गई लागू पदार्थ प्रयाेग गर्ने गरेकाे पाइन्छ । दुई तीन जना बाट शुरुवात भई अहिले दर्जनौकाे संख्यामा युवाहरु कुलतमा फसेकाे एक स्थानियले जानकारी गराएकाे छ । पटक पटक विभिन्न अपराधिक क्रियाकलापहरु पनि ती युवाहरुद्वारा गरिएकाे भए तापनि त्यहाँका प्रशासन , जनप्रतिनिधि लगायत अगुवाहरु मौन रहेकाे देखिन्छ ।             

Incidents Registration

सो विद्यालयका अध्यक्ष तथा वडा नम्बर एकका वडा सदस्य समेत रहेका अजय साहलाई यस संबन्धी पटक पटक जानकारी गराउदा पनि कुनै चासाे नदेखाएको ती स्थानियले बताए । अहिले युवा लगायत बालबालिका समेत कुलतकाे जालाेमा फसिरहेका छन र तिनीहरुलाई बढावा दिने काममा त्यहाँका पहुचवाला व्यक्ति, अगुवा तथा जनप्रतिनिधि लगायतका ब्याक्तित्वहरुको नातेदार समेत लागेकाेमा अवस्था एकदमै चिन्तित रहेकाे निज स्थानियले नाम उल्लेख नगर्ने सर्तमा जानकारी गराए ।

Novel Corona Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
25 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
25 %
Surprise
Surprise
0 %
Breast Feeding Ads
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।