पर्सामा तीन लाख अबैध रकम सहित एक जना पक्राउ

0 0
Ads here
Flex Print
Read Time:1 मिनेट, 19 सेकेन्ड

जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ३ लाख अवैध रकम सहित एक जनालाई बिरगंजबाट पक्राउ गरेको छ ।

पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर ६ बस्ने ३९ वर्षीय अमित कुमार गुप्तालाई यहि महानगरपालिका वडा नम्बर १६ ईनर्वा चोकबाट प्रहरीले पक्राउ गरेको हो ।

सो ३ लाख रकम सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा भारत रक्सौलबाट ना २८ प ५७५ नम्बरको मोटरसाइकलमा बिरगंज बसपार्कतर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा गुप्ताले लगाएको अण्डरवेयरमा लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

Novel Corona Ads
Incidents Registration

उक्त बरामद रकम प्रहरीले आफ्नो नियन्त्रणमा लिई मोटरसाइकल सहित गुप्तालाई पक्राउ गरी बैंक तथा बित्तीय संस्था सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।
 
About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Breast Feeding Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु