अमरपट्टिमा महुली लघुबित्तले बाड्यो स्वास्थ्य सामग्री

0 0
Ads here
Read Time:1 मिनेट, 8 सेकेन्ड

बारा जिल्लाको अमरपट्टि स्थित महुली लघुबित्त बितिय संस्था लिमिटेडले कोभिड १९ सम्बन्धि एक जनचेतना मुलक कार्यक्रम गरी स्वास्थ्य सामग्री पनि वितरण गरेको छ ।                         

महुली लघुबित्त बितिय संस्था लिमिटेडको शाखा प्रबन्धक होम कुमार सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा माक्स, सेनिटाइजर, हात धुनको लागि पानि ट्याङ्की लगायतको सामग्री वितरण गरेको हो ।

cold baat bachau

tamagadhi emergency add

कार्यक्रममा बारागढि गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्ष रामकृपाल चौधरी, पचरौता नगरपालिका ८ का अध्यक्ष सवर्जित यादव, सुरक्षा प्रहरी बेश क्याम्प लंगडा चौकका प्रतिनिधि, ट्राफिक प्रहरी प्रतिनिधि , लघुबित्त कर्मिको साथ साथै ब्यापारी, बुद्घिजिविहरुको उपस्थिति रहेको थियो ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads