पौराईमाई कृषि सहकरी संस्थाद्वारा निशुल्क बोट बिरुवा वितरण

0 0
Ads here
Read Time:1 मिनेट, 37 सेकेन्ड

बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपरा स्थित पौराइमाई कृषि सहकरी संस्थाले करिब २५० जनालाई आँप, लिच्ची, कटहर, कागती र अम्बा लगायतका  बिरुवा निशुल्क वितरण गरेको छ ।

बिश्वमा विभिन्न किसिमका प्रदुषणको कारण वातावरणमा ठूलो असर परिरहेकोले मानव जाती रोगी र बिरामी भई अकालमा नै ज्यान गुमाइरहेका छ्न र सो वातावरणलाई पु:न स्वच्छ राख्न , परिवर्तन गर्न बोट बिरुवाको आवश्यकता भएको उदेश्यका साथ गाउँपालिकाका अध्यक्ष भुवनेश्वर धामीको शुभ हातबाट वितरण गराइएको हो ।                 

cold baat bachau

कोरोना भाइरसको तेस्रो भेरियन्ट लगायतका रोगहरुबाट बच्नको लागि अक्सिजनको आवस्यकता पर्दछ र विभिन्न किसिमका बोट बिरुवाहरु बाट नै अक्सिन प्राप्त हुने भएकोले वितरण कार्यक्रम आयोजना गरेकोले पौराइमाई कृषि सहकरी संस्थाका अध्यक्ष संजय धामी लगायत सम्पुर्ण कार्य समितीलाई गाउँपालिकाका अध्यक्ष धामीले आफ्ना मन्तव्यका क्रममा बधाई दिनु भएको छ । र यस्ता कार्यक्रमको लागि सदैव साथ र सहयोग दिने पनि प्रतिबद्धता गर्नु भएको छ ।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads