नारायणी अस्पतालमा १ सय ९२ जनाको परिक्षणमा बाराका १० सहित थप ४० जनामा कोरोना पुष्टि

0 0
Ads here
Read Time:57 सेकेन्ड

पर्सा जिल्लाको बिरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा विभिन्न स्थानमा आएका १ सय ९२ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा बाराका १० सहित थप ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

cold baat bachau

उक्त भाइरस सङ्क्रमण पुष्टि हुनेमा बाराका १०, पर्साका २४, सर्लाहीका ३, रौतहटका २ र काठमाडौँका १ जना बासोबासी रहेको नारायणी अस्पतालका डा. सरोज रोशन दासले जानकारी दिए ।

tamagadhi emergency add

Breast Feeding Ads

थपिएका सङ्क्रमितहरुमा ११ जना महिला पनि रहेका जनाइएको छ । उनीहरु १० वर्षदेखि ८० वर्ष उमार समूहका रहेका छन् भने उनिहरुको सिटि भ्यालु १४.८ देखि ३५.८ सम्म रहेको डा. दासले जानकारी दिए । ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु