पर्सामा लागु औषध सहित दुई जना पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 30 सेकेन्ड

पर्सा जिल्लामा लागु औषध कारोबार गर्ने एक जना महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्सा जिल्लाकै बिरगंज महानगरपालिका वडा नम्बर १७ बस्ने ३५ बर्षका अमरुल्लाह अन्सारी र ४० बर्षिय शकुन नेशा पवरिया रहेका छन् ।

cold baat bachau

अलौं स्थित खालि जमिनमा लागु औषध लुकाई राखेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा खाल्डो खनी स्याउलाले छोपेर राखेको अवस्थामा सो लागु औषध बरामद गरिएको हो ।

tamagadhi emergency add

Breast Feeding Ads

सिमा पारी भारतको रक्सौलबाट बिक्री बितरण गर्ने उदेश्यले ल्याइएको ८८ बोत्तल नयाँ र खाली ५ बोत्तलमा वाइनकाइरेक्स तिनिहरुले लुकाएर राखेकोले दुबै जनालाई घरबाट नै पक्राउ गरेको र लागु औषध सम्बन्धि कसुर मुद्दामा सम्मानित जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु