‘दिल तोरके गेले’ को म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस भिडियो सहित)

0 0
Ads here
Read Time:1 मिनेट, 38 सेकेन्ड

बारा जिल्लाको कोल्हबी नगरपालिकामा अवस्थित ईन्जोत मेडिया प्रा. ली. ले ‘दिल तोरके गेले’ गितको म्युजिक भिडियो ए प्लस एचडि युटुब च्यानल मार्फत सार्वजनिक गरेको छ ।

raining add

आर्या चौधरी र मुस्कान चौधरीको स्वर रहेको उक्त गित चर्चित संगितकार बिकास चौधरीकोे व्यबस्थापनमा वहाँकै स्टुडियो मिरा साउन्ड रेकर्डिङ्ग काठमाण्डौमा रेकर्ड भएको हो ।

tamagadhi emergency add

Breast Feeding Ads

कोल्हबी नगरपालिका लगायत बारा जिल्लाका बिभिन्न ठाउँहरुमा छायाङ्कन गरिएका सो म्युजिक भिडियोमा बिरेन्द्र चौधरी, किरन चौधरी र रेडियो कोल्हबीका प्रमुख अनिल प्रित चौधरीको मुख्य अभिनय रहेको छ ।
निर्माता भुटि थरुनीको र ज्ञानु फेसन वेयरको ड्रेस डिजाइनमा तयार पारिएको भिडियोमा पारस लाइफ केयरका संचालक पारसनाथ चौधरी, जय प्रकाश चौधरी, दिपलाल चौधरी, सिमा चौधरी, पंडित जी अशोक उपाध्याय लगायतको बिशेष सहयोग तथा साइड अभिनय रहेको छ भने संजय सिंहको भिडियो ग्राफिङ्ग र नागेन्द्र पनुहरले फोटो ग्राफिङ्ग गरेको छ ।
भिडियो

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु