गाजामा एक–दुई दिनमै युद्धविराम हुन्छ – हमासका नेता

0 0
Ads here
Read Time:1 मिनेट, 16 सेकेन्ड

हमासका एक वरिष्ठ अधिकारीले एक दुई दिनभित्रै गाजामा युद्धविराम हुने दाबी गरेका छन् । अहिले इजरायल र हमास दुबैले आक्रमण जारी राखेका छन् ।

raining add

यद्यपी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने युद्धविरामको कुनै संकेत गरेका छैनन् । उनले यसअघि निरन्तर गाजामा आक्रमण हुने घोषणा गरेका थिए । त्यस्तै, इजरायली नागरिकका लागि शान्ति र सुरक्षा बहाल राख्न आफु दृढ रहेको बुधबार बताएका छन् । बिहीबार बिहान गाजामा हमासलाई लक्षित गरेर इजरायलले १ सय पटकभन्दा धेरै हवाइ हमला गरेको छ । त्यस्तै, हमासले पनि रकेटमार्फत जवाफ फर्काइरहेको छ ।

tamagadhi emergency add

विगत ९ दिनदेखि इजरायल र हमासबीच निरन्तर संघर्ष जारी छ । गाजाको स्वास्थ मन्त्रालयका अनुसार हिंसामा परेर गाजामा एक सय महिला र बालबालिकासहित कम्तिमा २ सय २७ जनाले ज्यान गुमाइसकेका छन्

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads