बुद्धिचाल संघका पूर्व कोषाध्यक्षको निधन

0 0
Ads here
Municipalities
Read Time:51 सेकेन्ड

नेपाल बुद्धिचाल संघका पूर्व कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको शनिबार काठमाडौँमा निधन भएको छ । काठमाडौँको क्षेत्र पाटी बस्ने श्रेष्ठ लामो समयदेखि सुगर रोगले पीडित थिए ।

Novel Corona Ads

२०६४ देखि २०७२ सालसम्म निरन्तर कोषाध्यक्षमा रहेर उनले नेपालमा बुद्धिचाल खेल विकासको लागि महत्वपूर्ण काम गरेका थिए ।
२०१२ सालमा काभ्रेमा जन्मिएका श्रेष्ठले त्यस पूर्व निजामति कर्मचारीका रुपमा विभिन्न कार्यालयमा काम गरेका थिए । लेखामा दक्खल राख्ने श्रेष्ठका एक छोरा र छोरी छन् ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु