पर्सामा मेडिकल उपकरण कालोबजारी गर्ने एक व्यापारी पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 7 सेकेन्ड

पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नगवाका एक ब्यापारीलाई अक्सिमिटर बढी मुल्यमा बिक्रि वितरण गरेको आरोपमा पक्राउ गरेको छ ।

पक्राउ परेको ३२ बर्षिय रामहरी तिवारीले आफ्नै घरमा गरेको औषधि पसलबाट करीब १९०० रुपैया पर्ने पल्स जाँच गर्ने मेसिनलाई ३५०० रुपैयामा बेचेको बिशेष सुचनाको आधारमा पक्राउ गरिएको हो ।

raining add

जिल्ला प्रहरी कार्यालय पर्साको टोलिले तिवारीको औषधि पसल रीतपूर्वक खानतलासी गरी उक्त पसलबाट अक्सिमिटर १२ थान बरामद गरेको छ । र तिवारीलाई नियन्त्रणमा लिई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरी कार्यालयको प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो ।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads