बारा जिल्लामा तत्काल निषेधाज्ञा नगरिने

0 0
Ads here
Read Time:2 मिनेट, 8 सेकेन्ड

बारा जिल्लामा कोरोना भाइरसको कारण तत्काल निषेधाज्ञा नगरिने भएको छ । हाट बजार लगायतका सार्वजनिक स्थलहरु र भिडभाड हुने क्षेत्रहरूमा एक दमै कडाइ गरिने छ ।

कोरोना भाइरस अर्थात कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ ।

cold baat bachau

बारा जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिईएको होे ।

tamagadhi emergency add

सोअधिकार प्रयोग गरी जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा निषेधाज्ञा लगाउने तयारीमा रहेको भएतापनी तत्काल निषेधाज्ञा नगरिने बताइएको छ ।

Breast Feeding Ads

मंगलबार जिल्ला प्रशासन कार्यालय कलैयामा बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपालको तीन वटै सुरक्षा निकायका प्रमुख एवम् १६ वटै स्थानिय तहका प्रमुख तथा प्रतिनिधिहरु सहित सरोकारवालाको बैठकले जिल्लामा निषेधाज्ञा नलगाउने निर्णय गरेको  छ।

Kolhabi Ads

बढि भिडभाड हुने ठाउँ जस्तै हाट बजार, तरकारी बजार, पसलहरु आंशिक रुपमा सँचालन, सार्बजनिक यातायात तथा सिमानाकामा कडाई गर्ने समेत निर्णय भएको जानकारी प्राप्त भएको छ।

बारा जिल्लामा हाल ३ सय ३८ जना संक्रिय कोरोना संक्रमित रहेका छन भने १० जनाको मृत्यृ भईसकेको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।