बारामा निषेधाज्ञा लगाउने भनी मंगलबार संकट ब्यवस्थापन केन्द्रको बैठक बस्ने

0 0
Ads here
Read Time:1 मिनेट, 31 सेकेन्ड

बारा जिल्लामा पनि निषेधाज्ञा लगाउने तयारी प्रशासनले गरेको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव , बारा का प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल तीन वटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु सहित सरोकारवालाको बैठकले जिल्लामा निशेधाज्ञा लगाउने संकेत देखिएको छ ।

cold baat bachau

बैठक पछी प्रमुख जिल्ला अधिकारी पौडेलले कुराकानीको क्रममा भने , “भोलि जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठक बस्दै छ , उक्त बैठकमा निषेधाज्ञा लगाउने बिषयमा स्थानीय तहका प्रमुखहरुको पनि सहभागी हुने छ र त्यस पश्चात् भोलि नै निशेधाज्ञा गर्ने /नगर्नेमा विषय निर्णय हुने छ ” । सोमबारको बैठकले कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित शैक्षिक तालिम केन्द्रमा ५०वटा शैयाको आइसोलेसन वार्ड पु:न संचालन गर्ने निर्णय पनि गरिएको छ । बारा जिल्लामा कोरोना सन्क्रमित को संख्या करिब ५०० को नजिकमा पुगिसकेको जानकारी पनि गराउनु भएको छ ।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads