सुनसरीको महेन्द्र चौकको एकै परिवारको दुई जनाको मृत्यु भएपछि सो क्षेत्र सिल

0 0
Ads here
Read Time:1 मिनेट, 35 सेकेन्ड

सुनसरीको इनरुवा वडा नम्बर ३ स्थित महेन्द्र चौक क्षेत्रमा कोरोना सङ्क्रमणबाट एकै परिवारको दुई जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले सो क्षेत्रलाई सिल गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार एकै परिवारका दुई जनाको तिन दिनको फरकमा मृत्यु भएपछि संक्रमणको अबस्थालाई मध्यनजर गदै सो क्षेत्रलाई सिल गरिएको बताउनु भयो ।

cold baat bachau

आमा छोराको कोरोना सङ्क्रमणबाट तिन दिनको फरकमा मृत्यु भएको थियो ।गत बुधबार आमाको मृत्यु भएकोमा शनिबार विहान छोराको पनि मृत्यु भएको थियो ।

tamagadhi emergency add

एकै परिवारका सदस्य सङ्क्रमित भए पनि कन्ट्याक्ट ट्रेसिङबाट पत्ता नलागेपछि महेन्द्रचौक क्षेत्र अति संवेदनशील देखिएकाले उच्च सङ्क्रमणको जोखिम भएको त्यस आसपासमा अर्को आदेश नभए सम्मका लागी सिल गरिएको जिल्ला प्रमुख ढकालले जानकारी दिए ।

Breast Feeding Ads

परिवारका अन्य पाँच सदस्यहरू समेत सङ्क्रमित देखिएकाले अहिले उनीहरु होम आइसोलेसनमा बसेका छन् । पछिल्लो एक साता यता इनरुवामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वातै बढेर सय भन्दा बढी पुगेको छ ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु