बिरगंजका १० ठाउँमा चेकिङ्ग पोइन्ट , २६६ प्रहरी परिचालन

0 0
Ads here
Read Time:1 मिनेट, 47 सेकेन्ड

पर्सा : कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको निशेधाज्ञा गर्न पर्सा जिल्लाको बिरगंजमा १० वटा चोकमा चेकिङ्ग पोइन्टका साथै २६६ जना प्रहरी परिचालन गरिएको छ ।

बिरगंज बजारमा बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई होल्ड गरिएको छ भने तोकिएको बाहेकका ५० भन्दा बडी मोटर साईकल सवारीसाधन पनि होल्ड गराइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

raining add

पर्सा जिल्लामा प्रहरीले कोरोना भाइरस (कोभीड १९ ) रोकथामका लागि स्थानीय प्रशासनले बिहीबारदेखि निषेधाज्ञा जारी गरेसँगै त्यसको कार्यान्वयनका लागि वीरगन्जमा कडाइ गरेको छ ।

tamagadhi emergency add

एसएसपी बेलबहादुर पाण्डेले वीरगन्जका २६ ठाउँमा पिकेट ड्युटीमा प्रहरी परिचलान गरिएको छ भने ट्राफिक र प्रहरीले संयुक्तरुपमा १० ठाउँमा सवारी चेकिङ गरेको छ । यस्तै मोबाइल, क्युआरटी र सीआरभी भ्यान परिचालन गरेर निषेधाज्ञाको अनुगमन भएको छ । यस्तै मास्क नलगाएकालाई पनि होल्ड गरिएको छ ।

Breast Feeding Ads

उनका अनुसार पर्सां जिल्लाको हकमा १० बजेसम्म सामान किन्न जानेहरूलाई छुट दिइएको छ ।  तोकिएका बाहेकका गाडी र मोटरसाइकललाई नियन्त्रणमा लिएर होल्ड गरिएको उनको भनाइ छ ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।