लागु औषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ

0 0
Ads here
Municipalities
Read Time:42 सेकेन्ड

पर्सा जिल्लाबाट १ हजार ४ सय ८८ एम्पुल लागु औषधसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका ब्याक्ती विहार मोतिहारीका २४ वर्षीय भोला दास रहेका छन् । उनको साथबाट प्रहरीले लागू औषध डाइजेपाम ४९६ एम्पुल, फेनारगन ४९६ एम्पुल र नुर्फिन ४९६ एम्पुल गरी जम्मा १४८८ एम्पुल लागु औषध बरामद गरेको छ । साथै उनीमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु