पर्सामा भन्सार चोरी पैठारीको मालसामान सहित ट्रक नियन्त्रणमा

0 0
Ads here
Read Time:1 मिनेट, 21 सेकेन्ड

जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली चोरी पैठारी गरि ल्याइएका मालसामान सहित एक ट्रक नियन्त्रणमा लिइएको छ ।

नक्कली बिल बिजक बनाई लगिदै गरेको ना. ३ ख. ७२१० नम्बरको मालबाहक ट्रकलाई बिरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक स्थित चेक जाँच गर्ने क्रममा अन्दाजी मूल्य रु. ४२ लाखको अबैध मालसामान सहित सो ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

cold baat bachau

पशुपति रोड कैयर्स बिरगंजबाट नारायणगढ तर्फ गैरहेको उक्त नियंत्रित ट्रकमा कस्मेटिक, हार्डवेयर र किराना सामान रहेको थियो । सो सामान र ट्रक सहित जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर ७ बस्ते २८ बर्षको सुरज सिंह चालक समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनु भयो ।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads