बारा र पर्सामा आज एकै दिन २८ जनामा कोरोना संक्रमण

0 0
Ads here
Municipalities
Read Time:1 मिनेट, 25 सेकेन्ड

पर्सा र बारा जिल्लामा कोभिड १९ अर्थात कोरोना भाइरस संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण दर बढिरहँदा नेपाल सीमा क्षेत्रका जिल्लाहरुमा कोरोना सङ्क्रमणको जोखिम बढ्‍दै गएको हो ।

नारायणी उप क्षेत्रीय अस्पताल बिरगंजमा गरिएको परिक्षणमा एकैदिन २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Novel Corona Ads
Incidents Registration

बिरगंजको सो अस्पतालमा ६० जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको  अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले बताउनु भयो ।

कोभिड संक्रमित २८ जना मध्य २३ जना पर्साका र ५ जना बारा जिल्लाका बासिन्दा हुन् । उनीहरुको सिटी भ्‍यालु १४.५ देखि ३५.२ सम्म रहेको दासले जानकरी गराएका हुन ।

Breast Feeding Ads

देशभर पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा गरिएको परीक्षणमा ३०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस सँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु