बेवारिसे अवश्थामा तिनडुबियाको गहुँ खेतबाट लागु औषध चरेश बरामद

0 0
Ads here
Read Time:48 सेकेन्ड

पर्सा जिल्लाको कालिकामाई गाउपालिका वडा नम्बर १ तिनडुबिया स्थित १५ के.जी. लागु औषध चरेश बेवारिसे अवश्थामा बरामद भएको छ ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कालिकामाईको टोलीले उक्त लागु औषध बरामद गरेको हो ।

cold baat bachau

सो लागु औषधलाई रितपुर्वक बरामद गरी ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याएर चरेश लुकाई छिपाई गरेर जाने ब्याक्तिलाई पहिचान तथा खोज तलास गर्ने कार्य भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads