चीनबाट आएको कोभिड विरुद्धको खोप चैत २५ देखि लगाइने

Ads here
Flex Print
Read Time:1 मिनेट, 31 सेकेन्ड

सरकारले चीनबाट प्राप्त कोभिडविरुद्धको खोप भेरोसेल २५ चैत ९बुधबार० देखि लगाउने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारदेखि खोप काठमाडौं उपत्यकाका अस्पतालबाट लगाउन सुरु गरिने बताए।

उनका अनुसार काठमाडौं उपत्यकामा २० वटा खोप केन्द्रबाट खोप लगाइनेछ। खोपको प्राथमिकतामा व्यापारी, विद्यार्थी तथा अन्य कामको सिलसिलामा चीन भ्रमणको तयारीमा रहेका र यसअघि पहिलो चरणको प्राथमिकतामा परेका तर खोप नलगाएकाहरूलाई यो खोप लगाइने बताएको छ।

Novel Corona Ads

चीनले अनुदानस्वरूप दिएको उक्त खोपको म्याद दुई वर्षको छ। चीनले दिएको यो ८ लाख डोज खोप टेकुस्थित कोल्डरुममा ठाउँ नपुगेपछि एयरपोर्ट भन्सारमा बनाइएको अर्को कोल्डरुममा भण्डारण गरिएको छ।

Incidents Registration

कोभिसिल्ड एक भाइलमा १० डोज खोप हुने भए पनि चिनियाँ खोप भने एक भाइलमा एक डोज मात्रै रहँदा भण्डारका लागि ठाउँ धेरै आवश्यकता पर्ने भएकाले टेकुको भण्डार कक्षमा ठाउँ नपुगेको बताइन्छ।

Breast Feeding Ads
0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु