ललितपुरमा १७ वर्षिया किशोरीमाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

Ads here
Flex Print
Read Time:55 सेकेन्ड

ललितपुर महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको एक गेष्ट हाउसमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । खुमलटारमा रहेको गेष्टहाउसमा दुईजना मिलेर सामुहिक बलात्कार गरेका हुन् ।

बलात्कार गरेको आरोपमा जुम्ला घर भएका १९ वर्षीय धीरेन्द्र रोकाया र कैलालीका २६ वर्षीय सीताराम चौधरीलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

Novel Corona Ads
Incidents Registration

परिचित किशोरीलाई उनीहरुले शुक्रवार साँझ गेष्ट हाउसमा बोलाएर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपी सो गेष्ट हाउसका कामदार हुन् ।रातो पाटि

Breast Feeding Ads
0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु