राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा द्वारा बहुदरमाइ न•पा•मा वडा इकाइ कमिटी गठन

Ads here
Flex Print
Read Time:1 मिनेट, 21 सेकेन्ड

पवन प्रसाद साह
वीरगञ्ज,१४चैत्र
बहादुरा माई नगरपालिका गम्हरियामा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको सक्रिय सदस्यता वितरण तथा ईकाई समिति गठन भएकोछ।

उक्त कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा पुर्व जिल्ला सभापति शम्भु चौरसिया के.सदस्य अर्जुन सिंह ठकुरी जि.अध्यक्ष अंगद ठाकुर जिल्ला उपाध्यक्ष अवधकिशोर साह जिल्ला सचीव अजय पौडेल बिरगंज महानगर कार्यसमितिका अध्यक्ष जलेशवर सरार्फ जिल्ला सदस्य गया ठाकुर लगायतका उल्लेखनीय सहभागिता मा २३५ जनालाई सक्रिय सदस्यता वितरण गरेका छन । त्यसै गरि महिला पुरुष लाई समायोजन गरि १२१ जनाको ईकाई समिति समेत गठन गरेकोछ। देशको तत्कालीन राजनीति अवस्था निकै फोहोर र अमर्यादित रहेको ठहर गर्दै अबको राजनीति निकाश भनेको राजा सहितको प्रजातन्त्र नै उत्तम विकल्प रहेको वक्ताहरुले आफ्नो धारणा राखेका थिए।

Incidents Registration
0 0
Novel Corona Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Breast Feeding Ads
फेसबुक प्रतिक्रियाहरु