पृथ्वीनारायण शाह को जन्मजयन्ति तथा एकता दिवस वीरगंजमा मनाइयो

0 0
Ads here
Read Time:1 मिनेट, 51 सेकेन्ड

पवन प्रसाद साह
वीरगंज ,पर्सा
पर्सा बारा का राष्टबादी संगठन द्वारा पृथ्वी नारायण शाह को २९९ औ जन्मजयन्ति भब्यताका साथ वीरगंज मा मनाइएको छ।

राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा पयरो छ,२०७२ सालको सबिधान खारिज गर,हिन्दू राष्ट कायम गर, नेता चोर देश छोर ,लगायत बिभिन नारा सहित वी वीरगंज को घण्टाघर चौक बाट निसकेको र्याली वीरगंजको बिभिन ठाउ को परिक्रमा गरी माइस्थान चौक मा कोण सभा मा परिणत भएको थियो भने सो कोण सभा को सम्बोधन बिभिन संगठन का बकता जस्तै नेपाल राष्ट बाद संघ केन्द्रीय अध्यक्ष जनकलाल शाह ले पृथ्वीनारायण शाह को बारेमा चर्चा गर्दै यो देश नेताहरू को हात मा भए हाम्रो देश मा कुनै किसिम को जन्तार देश प्रती बिकास हुन नसने ठोकुवा गर्दै यो देश मात्र राजा ले चलाउन सकनु हुन्छ भन्दै मन्तबय ब्यत्क गर्नु भएको थियो।साथै बिश्र्व हिन्दू महासंघ का केन्द्रीय सदस्य पृथ्वी झा, नेपाल राष्ट बाद , राष्ट बाद संघ युवा नेता दिपेनदर गुप्ता,नेपाल राष्ट बाद संघ का अच्छेलाल साह ,उदित सहनी लगायत बिभिन ब्यत्किहरु को उपस्थित रहेको थियो।

cold baat bachau

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add