कोल्हबिमा सहारा मल्तिपर्पस सेवाको १७ औ सधारण सभा सम्पन्न

0 0
Ads here
Read Time:1 मिनेट, 59 सेकेन्ड

अभय दुबे।।बारा।।
बाराको कोल्हबि नगर पालिका वडा नम्बर १ अवस्थित थारु सेवा सदनमा शनिबार एक कार्यक्रम बिच सहारा मालतिपर्पस कोअपरेटिभ सोसाइटी सेवाकेन्द्र कोल्हबिको १७ औ सधारण सभा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथीको रूपमा कोल्हबी न पा कार्यपालिका सदस्य रत्नमाला चौधरीको थियो भने अतिथीहरुको रूपमा योगेन्द्र पनुहर ,जितेन्द्र चौधरी, धनन्जय पनुहर ,कल्यानी चौधरी ,गनिता चौधरी, लगाएत शेयर सदस्यहरुको उपस्तिथि रहेको थियो।

raining add

कार्यक्रममा स्वागत मन्तब्य सुजिता उपाध्याले गरेको थियो। प्रमुख अतिथी समेत रहनु भएकी रत्नमाला चौधरीको भनाइ अनुसार यस भेगका किसान ब्यापारी लगायत विभिन्न समुदायमा बचत गर्ने बानी बसाइ यो सहारा सेवा केन्द्रकोल्हबि वास्तवमा सबैको सहारा बन्न सफल भएको छ। अगामी दिनमा यो सस्था अझै अगाडि बडोस भनी शुभकामना दिनु भयो।

tamagadhi emergency add

यो सस्थाले आफ्ना सेयर सदस्यहरुलाइ सम्मान पत्रले समेत सम्मान गरेको थियो।कोल्हबी न पा १ बभनिका योगेन्द्र पनुहर उतकृस्ट सेयर सदस्यमा सम्मानित हुनुभएको थियो। वहालाइ प्रमुख अतिथी चौधरीले दोस्ला ओढाइ र प्रमाणपत्र दिएर समान्न गर्नु भएको थियो ।

Breast Feeding Ads

कार्यक्रममा सयौं सेयर सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन सेवा केन्द्र कोल्हबिका प्रमुख राधेश्याम राय यादबले गर्नु भएको थियो।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।