बाराको पचरौतामा एक वडाको स्वास्थ्य चौकीमा ल्याबको सुबिधा सुचारु

Ads here
Flex Print
Read Time:2 मिनेट, 20 सेकेन्ड

सिकिन्द्र साह
पचरौता, १६ मंसिर
बारा जिल्लाकाे पचरौता नगरपालिकाकाे वाडा नम्बर एक टाेल पिपरपातिमा रहेको स्वास्थ चौकीमा आज देखि ल्याब सेवा संचालन भएको छ।

स्वास्थ ब्यास्थापन समितिकाे अध्यक्ष दिनेशवर प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अतिथि रमेशकुमार यादव स्वास्थ कार्यलय कलैया बाराका भेकटर कणटरोलर निरीक्षक शंकर गुप्ता रहेको थिए भने बिशिस्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादव, स्वास्थ संयोजक नवल प्रसाद यादव, शिक्षा संयोजक प्रमोद प्रसाद यादव वाडा सदस्य रसिद मियाँ मन्सुरी चन्द्र शेखर साह वाडा सचिव महबुुब आलम नेपाल प्रहरीबाट मनाेज कुमार मिश्र रहेको थिए । ल्याब सन्चालन हुनु भन्दा अगाडि पचरौता नगरपालिका बासिन्दाहरुले तीस किलोमीटर धाएर कुनै पनि साधारण जाचकाे लागि सदरमुकाम नै जानुपर्ने बाध्यता रहेको थियो । अहिले जनताको समस्याकाे आवस्यकतालाई नगर भित्र नै सो सेवा सन्चालन गरेकाेले स्थानिय बासिन्दा तथा स्वम सेविका खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा नगर प्रमुखले बोल्दै स्वास्थको क्षेत्रमा जनताको लागि थुक खकार चेक गराउनकाे लागि कलैया नै जानू पर्न बाध्यता थियो तर आम नागरिककाे अथक सहयाेगले याे काम गर्न सफल भएको छ। प्रदेस स्तरिय २५ सैयाको अस्पतालको लागि केन्द्र देखी प्रदेससम्म कसरत गरिरहेका छौ। केही बिपक्षी पार्टीको कारणले पछि परेकाे हाेे। चाडे अस्पताल निर्माण हुने समेत आफ्नो मन्त्बय व्यक्त गरेका थिए ।

Novel Corona Ads
Incidents Registration
0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Breast Feeding Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।