अभिनय गर्न प्रलोभन दिएर ‘बलात्कार’ प्रयास

Ads here
Flex Print
Read Time:1 मिनेट, 20 सेकेन्ड

चेरवन्त खबर : किशोरीलाई म्युजिक भिडियोमा अभिनयको लागि मौका दिनुअघि बलात्कार प्रयास गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको  छ ।

सर्लाही जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भइ काठमाडौं बस्दै आएका रविराज साहलाई प्रहरीले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो । म्युजिक भिडियो बनाउँदै आएका साह जडिबुटीमा बस्थे ।

जनकपुर बस्ने एक किशोरीलाई उनले ‘म्यूजिक भिडीयोको सुटिङ छ’ भनेर काठमाडौं बोलाए । तर, भिडियोमा अभिनय गर्न दिनुअघि रविराजले जडिबुटीस्थित कोठामा लगेर बलात्कारको प्रयास गरेको किशोरीले बताएकी छिन् ।

Novel Corona Ads
Incidents Registration

जडिबुटीबाट साहलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतले रातोपाटीलाई बताए । बस्नेतले भने, ‘बलात्कार प्रयास मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेका छौँ ।’

0 0
Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Kolhabi Ads
फेसबुक प्रतिक्रियाहरु