ईलाका प्रहरी कोल्हबीले गरे १२ जुवाडेलाई पक्राउ

Ads here
Flex Print
Read Time:1 मिनेट, 12 सेकेन्ड

चेरवन्त खबर : जिल्ला प्रहरी कार्यालय बाराले जुवाडेहरुलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबी बाराबाट प्रहरी निरीक्षक शेखर कुमार साहको नेतृत्वमा कुखुरा खोरमा पुगेको टोलिले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा १ लाख १७ हजार रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जुवाडेहरुको पहिचान प्रहरीले भने खुलाएको छैन ।

Novel Corona Ads
Incidents Registration
0 0
Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Kolhabi Ads
फेसबुक प्रतिक्रियाहरु