कोल्हबी प्रथम मेयर क्रिकेट कपको पहिलो सेमीफाईनल खेलमा कचोर्वा बिजय भइ फाईनलमा प्रवेश

Ads here
Flex Print
Read Time:1 मिनेट, 54 सेकेन्ड

चेरवन्त खबर
कोल्हवी, १९ कार्तिक
बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर १ स्थित माछा बजारको पुर्व पट्टी रहेको खेलमैदानमा जारी प्रथम मेयर क्रिकेट कप २०७७ मा आज पहिलो सेमीफाईनल खेलमा कचोर्वाको जित भएको छ ।

आज बुधबार भएको पहिलो सेमिफाईनल खेलमा न्यू आदर्श युवा कल्व कचोर्वा र युवा यात्रा कल्ब कलैया बिच खेल भएको थियो । टस जितेर ब्याटिङ रोजेको युवा यात्रा कल्ब, कलैया १६ ओभरमा ६३ रन बनाउदै अल आउट भएको थियो । न्कचोर्वा क्लबले ६ ओभरको ५ औ बलमा ६४ रन बनाई जितेको हो । जित संगै काचोर्वा फाईनलमा प्रवेश गरेको छ ।

उक्त खेलमा म्यान अफ दि म्याच कचोर्वाका नुरसेद आलम हुनुभयो । उनले ३७ रन र पावर प्लेको ६ रन बनाएको आयोजका सचिव सुरेस कुमार दासले जानकारी दिनुभयो ।

Novel Corona Ads

भोलीको बिहिवार २० गतेको दिन दाश्रो सेमीफाईनल बिहान ११ बजेको खेलमा आयोजक टिम कोल्हवी क्रिकेट कल्व कोल्हवी र सपही युवा कल्व सपही हु्नेछ ।

Incidents Registration

प्रथम मेयर क्रिकेट कप २०७७ को बिजेताले नगद रु. ४१ हजार ५५५ रुपैया नगद सिलड मेडल र प्रमाणपत्र पाउने छ भने दोश्रो हुनेले नगद रु. २१ हजार ५५५ रुपैयाँ नगद पाउनुको साथै सिलड मेडल र प्रमाणपत्र पाउने आयोजकको उपाध्यक्ष अनिल कुमार ठाकुरले जानकारी दिनुभयो ।

Breast Feeding Ads
0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो