कोल्हबी प्रथम मेयर क्रिकेट कपको चौथोे दिनको खेलमा आयोजक टिमको जित

0 0
Ads here
Read Time:1 मिनेट, 30 सेकेन्ड

कोल्हवी / २८ कार्तिक,
बाराको कोल्हवीमा जारी प्रथम मेयर क्रिकेट कप २०७७ को चौथो दिनको खेलमा कटहरीया क्रिकेट कल्ब र आयोजक पविर्तनको लागी युवा समाज (पलास) बिच भएको खेलमा आयोजक पविर्तनको लागी युवा समाज (पलास) को जित भएको छ ।

पविर्तनको लागी युवा समाज (पलास) टस जितेर व्याटिङ्ग रोजेको थियो । कोल्हवीले ८८ रन बनाएको थियो । ८९ रनको टारगेट लिई मैदानमा उत्रेको कटहरीया सम्पुर्ण विकेट गुमाउदै ८४ रनमै समेटियो । आजको खेलमा म्यान अफ दि म्याच कोल्हवीको भुलावन सिंह हुनुभयो , उनले ४१ रन बनाउनुको साथै २ विकेट लिएको थियो ।

cold baat bachau

प्रथम मेयर क्रिकेट कप २०७७ को बिजेताले नगद रु. ४१ हजार ५५५ सिलड मेडल र प्रमाणपत्र , दोश्रो हुनेले नगद रु. २१ हजार ५५५ पाउनुको साथै सिलड मेडल र प्रमाणपत्र पाउने आयोजकको अध्यक्ष ज्ञानेन्द्र चौधरीले जानकारी दिनुभयो । भोलीको पहिलो सेमिफाईन खेल बिहान ११ बजे कचोर्वा क्रिकेट कल्ब र युवा यात्रा कल्व कलैया बिचहुनेछ ।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads