लागू औषध सहित बारा पचरौताका एक जना पक्राउ

1 0
Ads here
Read Time:54 सेकेन्ड

बारा : लागूऔषध गाँजा र अफिमसहित बाराबाट एक जना पक्राउ परेका छन् ।

प्रहरी चौकी बेल्दारीबाट खटीएको गस्ती टोलीले शुक्रबार बाराको पचरौता नगरपालिका–४ बेल्दारीबाट २ केजी अफिम र २ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

Manakamana ads Anil

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–३ रामनगरका २० वर्षीय बिनोद यादव रहेका छन् ।

thaneshwar

साइकल चढेर भारततर्फ जाँदै गरेको अवस्थामा खानतलासी गर्दा प्लास्टिकमा बेरी शरीरमा लुकाएर राखेको अवस्थामा यादवलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

raining add

यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु