बारा र पर्सा जिल्लामा दस जनालाई कोरोना भाइरस पुष्टि

0 0
Ads here
Read Time:2 मिनेट, 6 सेकेन्ड

चेरवन्त खबर: कोल्हबी नगरपालिका वडा नम्बर ११ मा एक जना सङ्गै बारा र पर्साका १० जनामा कोरोनाभाइरस अर्थात कोभिड-१९ संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालले उपलब्ध गराएको जानकारी अनुसार पर्सामा ६ र बारामा ४ जनागरी थप १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

cold baat bachau

पर्सामा कोभिड पोजेटिभ भएकामध्ये ५ जना वीरगञ्ज महानगरपालिका र एक जना कालिकामाई गाउँपालिकाका बासिन्दा हुन् ।

tamagadhi emergency add

नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले अनुसार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १५ का दुई जना र वडा नम्बर १०, १३ र २५ का एक/एक जना संक्रमित भएका छन् । त्यसैगरी कालिकामाई गाउँपालिकाका पनि एक जना संक्रमित भएका छन् । उनको वडा खुल्न सकेको छैन ।

Breast Feeding Ads

उता बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १ र २१ का एक/एक जना र  करैयामाई गाउँपालिका वडा नम्बर ८ का एक/एक जना रहेका छन् ।

Kolhabi Ads

थपिएका संक्रमितहरुको सिटि भ्यालु २१ देखि ३२ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिए । उनले सिटि भ्यालु २४ भन्दा माथि रहेका संक्रमितले अन्यमा कोरोना सार्ने सम्भावना कम रहेको बताए ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।