बारामा चट्याङले चार जनाको मृत्यु, ५ जना गम्भीर घाइते

1 0
Ads here
Read Time:1 मिनेट, 9 सेकेन्ड

बारा जिल्लाको फेटा गाउँपालिकामा दुई जना र  कलैया उप-महानगरपालिका – १२, सितलपुरमा दुई जना गरि चार जना महिलााको आज बिहान चट्याङ्ग लागेर  ज्यान गएको छ ।

फेटाको अर्का पाँच जना महिला पनि घाइते भएको गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिएका छन  ।

cold baat bachau

आज बिहान पानीसँगै परेको चट्याङ्ग लागेर फेटा गाउँपालिकाको वडा नं. ३ त्रिवेणी गाउँका जादोलाल कुशवाहा र भरत कुशवाहाकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

tamagadhi emergency add

चट्याङ्ग लागेर घाइते गम्भीर भएका पाँच महिलालाई थप उपचारका लागि कलैया अस्पताल  पठाउन लागिएको फेटाको गाउपालिका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी गराए । तीनै जना महिलाहरु आज बिहान रोपाई गर्न घरबाट निस्केका थिए ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads