पचरौता नगरपालिकाको पाचौ नगर सभा कार्यक्रम सम्पन्न

Ads here
Chaudhary Traders
Read Time:4 मिनेट, 0 सेकेन्ड

सिकिन्द्र साह

Manakamana Gold
बारा जिल्ला पचरौता नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ को ४८ अठतालिस करोड तीन लाख बीस हजार दुई सय बजेट प्रस्तुत भएको छ ।
Novel Corona Ads
नगरपालिकाको सभाहलमा भएको पाचौं नगर सभामा नगर प्रमुख रमेशकुमार यादवले उक्त बजेट प्रस्तुत गरेको थियो । २०७७ असार महिनमा सम्पन्न पाचौं नगर सभा बाट स्वकृत आयोजना कार्यक्रम सम्पन्न गर्न निर्वाचित प्रतिनिधि एवम नगरपालिकाको  जेष्ठ नागरिक एक सय सात बर्सिय बाबुलाल प्रसाद यादवलाई दो साला ओढाइ समानित समेत गरेकाे थियो।
Breast Feeding Ads
नगर सभालाई गुणस्तरीय तथा पारदर्शिकताको लागि  तीन लाख भन्दा बढि लागतको योजना तथा कार्यक्रममा   संचालन स्थलमै सुचना बोर्ड राख्ने तथा सबै योजनाको कार्य सम्पन्न पश्चात्  सबै उपभोक्तहरुको उपस्थितमा सर्बजनिक परिक्षण गर्न नगर स्तरिय बिपत ब्यवस्थापनको लागि कोष स्थापना गरिने छ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था नियोग तथा स्वदेशी  लगानीकर्ताले नगर क्षेत्रमा विशेष लगानी तथा आयोजना सन्चालन गर्न चाहेमा त्यस्ता संस्थालाई स्वागत गर्न बाताबरण बनाइने पशुपालन कृषिको लागि ठुला दुईवटा कृषि केन्द्रको स्थापनाको लागि सम्ब्य्ता अध्यण गरिने छ।
Kolhabi Ads
Incidents Registration
प्रत्येक स्वास्थ्यमा संस्थामा  २४ घन्टा प्रसुती सेवा उप्ल्ब्ध गराइने छ। घर नाक्सा पास गर्दा दुई वटा बिरुवा लगाउने नीति अवलम्बन गरिनेछ नेपाल सरकारको अर्थ मन्त्रयालयबाट प्राप्त  बितिय समानिकरण अनुदान तर्फ एघार करोड पैछठि लाख सशर्त अनुदान तर्फ पन्द्र कराेड पचहतर लाख समपुरण अनुदान चालीस लाख विशेष अनुदान एक कराेड पैतालिस लाख अनठाउन हजार एक सय चालीस रुपिया प्रदेस सरकारबाट बितिय समानिकरण अनुदान एकहतर लाख तिहतर हजार सशर्त  अनुदान असी लाख समपुरक अनुदान बीस लाख विशेष अनुदान तीस लाख तैसै गरि उलेखित बजेट मध्य संघीय सरकार रहेको थियो ।
नगर सभा सन्चालक शिक्षा सन्योजक प्रमोद प्रसाद यादवले गरेका थिए भने  कार्यक्रममा प्रमुख प्रशासकीय  अधिकृत रेस्म बहादुर सिंह स्वास्थ्य संयोजक  नवल प्रसाद यादव नायब सुब्बा संगीता घिमिरे लेखा पाल द्वरिका चौधरी तथा हासिम मिया अन्सारी दिपक चौधरी सुचना प्राबिधिक अधिकृत जाबेद मन्सुरि पृन्स साह युवा नेता अवधभुसन यादव समाजसेबि अकलेश यादव वार्ड अध्यक्ष जगतनरायण प्रसाद यादव मनाेज यादव कन्हैया यादव धेनुक पटेल मखबुल मियाँ अन्सारी दिनानाथ सहनी सर्ब्जित राय यादव गौरी साह प्रसास्न अधिकृत राहुल गुप्ता नेपाल प्रहरी शस्त्र प्रहरी सन्चाक्रमि तथा समाजसेबि तथा नगरपालिकाको सम्पुर्ण जनप्रतिनिधिको सहभागितामा पाँचौ नगर सभा सम्पन्न भएको थियो ।
0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो