मौलापुर नगरपालिकाको नगर सभा सम्पन्न

Ads here
Chaudhary Traders
Read Time:2 मिनेट, 38 सेकेन्ड

रौतहट//मौलापुर नगरपालिकाको चौथौं नगर सभाको अधिवेशन हिजो बुधबार सम्पन्न भएको छ ।मौलापुर नगरपालिकाका समृद्धि बिकास र स्थानिय तहको कानुन निमार्ण देखी निती कार्यान्वन तथा चालु आर्थिक वर्षको बिनियोजित योजनाको बिषयमा ऐतिहासिक निर्णय गदै आज मौलापुर नगरपालिकाको चौथौं नगर सभा सम्पन्न गरेको छ।मौलापुर नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क निर्धारण गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले नेपालको संविधानको धारा २२८ को उपधारा (२) ले दिएका अधिकार प्रयोग गरी संविधान धारा २२६ को उपधारा (१) बमोजिम मौलापुर नगर सभा बाट पारित गरी ऐन बनाउनका निमित्त नगर सभामा पेश गर्न नगर कार्यपालिकाले यो विधेयक स्वीकृत गरेको छ।आ.व. ०७७/०७८ मा लागु हुने एकीकृत सम्पति करको दर रू. पचास लाख सम्मको कर छूट गरिएको छ। र ५० लाख देखी ६० लाख सम्मको कर रू. १५००/- ,६० लाख देखी ७० लाख सम्मको कर रू. ३०००/- , ७० लाख देखी ८० लाख सम्मको कर रू. ६०००/- , ८० लाख देखी १ करोड सम्मको कर रू. १०,०००/- ,१ करोड देखी २ करोड सम्मको कर रू. १५,०००/- , २ करोड देखी ५ करोड सम्मको कर रू ३०,०००/-, ५ करोड भन्दामाथी ५०,०००/- लागने अनुसूची १ को दफा ३ संग सम्बन्धित नियमको अधार मानी कर महसुल राखेका छन ।नगर सभाका सभाअध्यक्ष तथा मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साहले मौलापुर नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गर्न नगर अधिकृत सिकेन्द्र साहलाई अनुरोध गरिएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको योजना पारित गरिएको छ।

Manakamana Gold
Incidents Registration
0 0
Novel Corona Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Breast Feeding Ads
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो