हरिपुर नगरपालिकाका लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ

Ads here
Chaudhary Traders
Read Time:1 मिनेट, 3 सेकेन्ड

जनकपुरधाम : सर्लाहीको हरिपुर नगरपालिकाका लेखा अधिकृत र लेखापाललाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ।

Manakamana Gold

लेखा अधिकृत भुपेन्द्रकुमार सिंह र लेखापाल रंजितकुमार राय यादव चार हजार रूपैयाँ घुस रकमसहित पक्राउ परेका हुन्।

सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा दुवैजना कार्यालयबाटै मंगलवार पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ।

Novel Corona Ads

विज्ञापन प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग सिंह र यादवले चार हजार घुस लिएका थिए।

Incidents Registration

अख्तियारले दुबै जनामाथि कारवाही तथा अनुसन्धान अगाडि बढाएको छ । स्रोत थाहा खबरबाट

Breast Feeding Ads
0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु