पहिरो गएकोले पृथ्वी राजमार्ग अन्तर्गतका मुग्लिन–आँबुखैरेनी अवरुद्ध

0 0
Ads here
Read Time:1 मिनेट, 12 सेकेन्ड

तनहु :  पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सुख्खा पहिरोका कारण पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी अवरुद्ध भएको  छ।

आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो। पहिरोले राजमार्ग अवरुद्ध बनेपछि सयौं सवारी साधन आवातजावात हुन सकेको छैन।

cold baat bachau

आइतबारदेखि परेको अविरल वर्षाका कारण जमिन गलेकाले माथिबाट डाँडो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

tamagadhi emergency add

पहिरो हटाउनका लागि डोजर प्रयोग गरेर हटाउने प्रयास भइरहेको तिमिल्सिनाले बताए। राजमार्गमा झरेको पहिरो हटाउन समय लाग्ने देखिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads