नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध , आवागमन रोकियो

Ads here
Flex Print
Read Time:49 सेकेन्ड

चितवन :  पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सडकखण्डमा यातायात आवागमन रोकिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो ।

सडकखण्डको कालीखोलामा आज बिहान चार बजेतिर पहिरो खस्दा सडक अवरुद्ध भएको हो। पहिरो रोकथाम गर्न लगाइएको ड्याम नै खसेको र अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।  पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन बीचमै रोकिएका छन्।​

Incidents Registration
0 0
Novel Corona Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Breast Feeding Ads
फेसबुक प्रतिक्रियाहरु