सञ्चार गृहहरुले श्रमजीवी पत्रकार ऐनविरुद्ध गतिविधि गरेकाे भन्दै आन्दाेलन गर्ने महासङ्घकाे निर्णय

Ads here
Chaudhary Traders
Read Time:1 मिनेट, 34 सेकेन्ड

काठमाण्डौ – नेपाल पत्रकार महासङ्घले सञ्चार गृहहरुले कोरोनाको कारण देखाएर श्रमजीवी पत्रकार ऐनविरुद्ध गतिविधि गरेको भन्दै आन्दोलन गर्ने निर्णय गरेको छ ।

Manakamana Gold

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको मङ्गलबार बसेको बैठकले सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई सेवाबाट निष्कासन गर्ने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फी ढङ्गले कटौती गर्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण गरेको जनाएको छ ।

Novel Corona Ads

विभिन्न बहाना देखाएर काम गर्ने वातावरण नदिने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य गरेको भन्दै आन्दोलन गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

साथै एक हप्तासम्म समस्या समाधान नभएमा आन्दोलन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभएको छ ।

Breast Feeding Ads
Incidents Registration

श्रमजीवी पत्रकारको पेसागत रक्षाकाे लागि हुने आन्दोलनलाई सफल बनाउन महासङ्घले सबै प्रदेश समिति, जिल्ला ताथ प्रतिष्ठान शाखा र एसोसिएट संस्थासहित सञ्चार सम्बद्ध सबै सङ्घ–संस्थालाई आग्रह गरेकाे छ । उज्यालो अनलाइन

Kolhabi Ads
0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो