सञ्चार गृहहरुले श्रमजीवी पत्रकार ऐनविरुद्ध गतिविधि गरेकाे भन्दै आन्दाेलन गर्ने महासङ्घकाे निर्णय

0 0
Ads here
Read Time:1 मिनेट, 34 सेकेन्ड

काठमाण्डौ – नेपाल पत्रकार महासङ्घले सञ्चार गृहहरुले कोरोनाको कारण देखाएर श्रमजीवी पत्रकार ऐनविरुद्ध गतिविधि गरेको भन्दै आन्दोलन गर्ने निर्णय गरेको छ ।

cold baat bachau

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको मङ्गलबार बसेको बैठकले सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई सेवाबाट निष्कासन गर्ने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फी ढङ्गले कटौती गर्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण गरेको जनाएको छ ।

tamagadhi emergency add

विभिन्न बहाना देखाएर काम गर्ने वातावरण नदिने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य गरेको भन्दै आन्दोलन गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

Breast Feeding Ads

साथै एक हप्तासम्म समस्या समाधान नभएमा आन्दोलन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभएको छ ।

Kolhabi Ads

श्रमजीवी पत्रकारको पेसागत रक्षाकाे लागि हुने आन्दोलनलाई सफल बनाउन महासङ्घले सबै प्रदेश समिति, जिल्ला ताथ प्रतिष्ठान शाखा र एसोसिएट संस्थासहित सञ्चार सम्बद्ध सबै सङ्घ–संस्थालाई आग्रह गरेकाे छ । उज्यालो अनलाइन

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु