बारामा १५ लाख रुपैयाँसहित अवैध कपडा बरामद

1 0
Ads here
Read Time:1 मिनेट, 25 सेकेन्ड

बारास्थित सशस्त्र प्रहरीबलले भारतबाट नेपाल ल्याउदै गरेको १५ लाख नेपाली रुपैयाँसहित अवैध कपडा बरामद गरेको छ ।

सिमा क्षेत्रमा गस्ती गरि  रहेका सशस्त्र प्रहरीले शनिबार विहान सिम्रौनगढ नगरपालिका ६ अमरपुरबाट १५ लाख नेपाली रुपैयाँ सहित भन्सार छलीका कपडा बरामद गरेको हो ।

cold baat bachau

कपडासँगै बोरामा लुकाई राखेको अवस्थामा उक्त बरामद गरिएको सशस्त्र प्रहरीका एसपी दिग्विजय सुवेदीले जानकारी दिनु भयो ।

tamagadhi emergency add

विहान ४ बजे गस्तीको क्रममा  अमरपुर नहर नजिकै एकजना तस्करले गस्ती टोलीलाई हेरेर कपडा र रकम सहितको बोरा पोको फालेर  भागेपपछि बरामद गरीएको एसपी सुबेदीले बताएका छन् ।

Breast Feeding Ads

बोरामा नगदसहित फेला परेको केही रेडिमेड कपडाको अन्दाजी बजार मुल्य ३३ हजार ५० भन्दा बढी रहेको अनुमान गरिएको छ ।

Kolhabi Ads

बारामा हुण्डी कारोवारी मौलाएको अनुमान गर्दै बरामद रकम र कपडा  सम्बन्धित निकायमा बुझाउने तयारी सशस्त्र प्रहरी बाराले जानकारी दिएको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु