नेपालमा थप १७० जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या १,२१२ पुग्यो

0 0
Ads here
Read Time:43 सेकेन्ड

नेपालमा आज (शुत्रलवार) थप १७० जनालाई कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा पमन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज १७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

cold baat bachau

उनका अनुसार आज थपिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads