हावाहुरीका कारण कोल्हबी नगरपालिकाको रामपुर्वामा करिब ३४ घरमा ठुलो क्षती

1 0
Ads here
Read Time:1 मिनेट, 24 सेकेन्ड

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ११ रामपुर्वामा हिजो आइतबार राती ७ बजे आएको भिषण हावाहुरीका कारण ३४ घरमा क्षती भए संगै ५ वटा बिजुलीको पोल समेत ढलेको छ ।

अचानक आएका हावाहुरी संगै बर्षा हुंदा रामपुर्वाको सानो टोलमा दलित, गरिब र मजदुर लगायतका घरहरुमा क्षती पुगेको छ । कसैको घरको छाना उडाएर लग्को छ भने कसैको घर समेत ढलेको छ । क्षती हुनेमा अधिकाँस माझी र पास्वान लगायत थारुहरु रहेका छन ।

cold baat bachau

करिब पाँच वटा बिजुलीको पोल ढलेको हुँदा कोल्हबी नगरपालिका लगायत आसपासका क्षेत्रहरुमा बिजुलीको लाइन समेत काटिएको छ । बिद्युत नहुँदा बिभिन्न संघ संस्थाहरु, बित्तिय कारोबार गर्न कठिनाइ भैरहेको छ भने कोल्हबी नगरपालिका अवस्थित संचार क्षेत्रबाट सुचना , समाचार सम्प्रेशन गर्न एकदमै कठिनाइ भएको रेडियो कोल्हबीका प्रबक्ता एवं चेरवन्त खबरका सम्पादक नन्देश्वर चौधरीको भनाइ रहेको छ ।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads