बारामा ६ जना पुरुषलाई कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५१६ पुग्यो

Ads here
Read Time:1 मिनेट, 32 सेकेन्ड

सिकिन्द्र साह
बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा राखिएको क्वारेनटाइनमा ६ जना पुरुषलाई एकै साथ कोरोना पुष्टि भएको छ।

Manakamana Gold

गत ७ गते स्वाब सन्कलन गरिएको हैटोडमा जाँच गरिए पछि नतिजा प्रकाश्ति गरिएको हो । उनिहरुले भारतको महाराष्ट्र हरियाणा गुरु ग्राम दिल्लीबाट काम गरि नेपाल फर्केका भारतबाट नेपाल फर्केर क्वारेनटाइनमा बसदै आएपछि चेकअप गर्दा कोरेना संक्रमीत देखीएको जिल्ला प्रमुख अधिकारी रुद्र प्रसाद पडितले बताएका थिए।

वडा नम्बर १ एक २७ बर्सिय वडा नम्बर दुई २५ बर्सिय वडा नम्बर ११ एघार २२ बर्सिय वडा नम्बर सात बस्ने ३४ बर्सिय सोहो वडामा बस्ने ४५ बर्सिय र ३८ स्थानिय ब्यक्तीहरु रहेका छ्न। महुवाहि टोल सतुवाहि र कचोर्वा रामनगर टोल पर्सा टोला कवलपुर लगायतका बासिन्दाहरुले भारतमा आफ्नो जिविका चलाउनको लागि काम गर्न गएको र लकडाउनमा आफ्नो देश फर्के पछि क्वारेनटाइन बस्दै आइरहेको र उनिहरुलाइ कलैया अस्पताल लैजानै त्यारी भइरहेको समेत बताएका थिए।

Incidents Registration
0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %
फेसबुक प्रतिक्रियाहरु