बारा र पर्साका उद्योगीहरु द्वारा राहतको प्याकेज माग

Ads here
Read Time:1 मिनेट, 39 सेकेन्ड

वीरगञ्ज । बारा र पर्साका उद्योगीले उद्योग, व्यापार क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन माग गरेका छन् ।

Manakamana Gold

कोरोना भाइरसको महामारीका कारण उद्योग, व्यापार र पर्यटन क्षेत्र संकटमा परेको भन्दै उनीहरुले बजेटमा राहत प्याकेज ल्याउनुपर्ने माग गरेका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघ, बारा उद्योग वाणिज्य संघ र जितपुर सिमरा उद्योग वाणिज्य संघले संयुक्त विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य महासंघले प्रस्तुत गरेको सुझाव अनुसार बजेटको कार्यक्रम ल्याउन आग्रह गरेको हो ।

आगामी वर्षका बजेटमा महासंघले प्रस्तुत गरेको सुझाव अनुसार कार्यक्रम नआए सम्पूर्ण निजी क्षेत्रले आआफ्नो उद्योग, व्यवसया बन्द गरी सडकमा निस्कने चेतावनी समेत उनीहरुले विज्ञप्ति मार्फत दिएका छन् ।

Incidents Registration

कोरोनाले राष्ट्रिय अर्थतन्त्रमा पारेको बहुआयामिक प्रभावबाट सुरक्षित अवतरण गराउन महासङ्घले सरकारलाई सुझाव दिएको भन्दै उनीहरुले आगामी बजेटमा निजी क्षेत्रको मागलाई प्राथमिकताका साथ समावेश गर्न उनीहरुले माग गरेका हुन् online khabar

0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु