रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु

Ads here
Read Time:1 मिनेट, 13 सेकेन्ड

रौतहट । रौतहटको देवाही गोनाही नगर क्षेत्रमा करेन्ट लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

Manakamana Gold

देवाही गोनाही ६ का राम अयोध्या ठाकुरको आँगनमा ट्युबवेल गाड्ने क्रममा फलामको पाइपले तार छुन पुग्दा कटहरिया नगरपालिका ६ हरि सहनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी सोही ठाउँका छोरा मोति सहनी गम्भीर घाइते भएका छन्  । घाइते सहनीको प्राथमिक स्वास्थ केन्द्र कटहरियामा उपचार भैरहेको छ ।
घटनापछि ट्युबवेल जडान गराउने ठेकदार कटहरिया ६ फतेपुरका जावेद मियाँ फरार भएका छन् ।

Incidents Registration

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले स्थलगत मुचुल्का तयार भएपछि मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको र घटनाबारे अनुसंधान भइरहेको जानकारी दिए। ratopati

0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु