रौतहटमा दुई महिला र एक पुरुष मृत अवस्थामा फेला

Ads here
Read Time:53 सेकेन्ड

रौतहट, गढीमाई नगरपालिका–३ मुस्लीम टोल बस्ने २५ वर्षीया निसनार चुरीहार आफ्नै घरको कोठामा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।

Manakamana Gold

ओखलढुङगा, सिद्धिचरण नगरपालिका–७ दोल्पु बस्ने ४५ वर्षीय पासाङ फुरी शेर्पा सोही ठाउँस्थित खर पाखामा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

Incidents Registration

सर्लाही, चन्द्रनगर गाउँपालिका–४ र ६ को सिमानामा पर्ने कटही खोलाको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीया महिला बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् । रातो पाटिबाट

0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु