प्रदेश २ का सबै जिल्लामा फैलियो कोरोना, सिरहामा पहिलो पटक कोरोना संक्रमिण पुष्टि

0 0
Ads here
Read Time:1 मिनेट, 21 सेकेन्ड

काठमाडौं । प्रदेश नम्बर २ का सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ।  सिरहामा पनि शनिबार एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै प्रदेश नम्बर २ का ८ जिल्लामै कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै प्रदेश नम्बर २ का जिल्लाहरु पर्सामा ९१, सर्लाहीमा २, सप्तरीमा १, धनुषामा ४, बारामा ३, रौतहटमा ३ र महोत्तरीमा २ जनामा कोरोना संक्तमण पुष्टि भएको छ। 

शनिबार ६ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ जना कोरोना निको भएर घर फर्किएका छन् । रातो पाटिबाट

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
cold baat bachau