छिहरमाई गाउँपालिकाको क्वारेन्टाइन मा रहेको १४ जनामा कोरोना संक्रमण

Ads here
Chaudhary Traders
Read Time:1 मिनेट, 33 सेकेन्ड

राजन कुमार बानियाँ
भिस्वा ३० बैशाख
पर्साको छिपहरमाई गाउँपालिकाको १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

Manakamana Gold

गाउँपालिकाको भिस्वा क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलनको आज आएको पिसिआर रिपोर्ट अनुसार १४ जनामा कोरोना संक्रमण देखिएको गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले जनाएका छन। बागलुङ बाट ४२ जना आएको र भिस्वा क्वारेन्टाइनमा राखिएको सबै जना को स्वाब संकलन गरि लगिएको थियो । सो मध्य १४ जनामा कोरोना संक्रमित देखिएको बताए ।

छिपहरमाई गाउँपालिकाका १० जना भन्दा बढीमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेसु डा। मदन कुमार उपाध्यायले समेत पुष्टि गरे ।

Novel Corona Ads
Incidents Registration

उनले भने “आज आएको पिसिआर रिपोर्ट अनुसार पर्साका ३९ जनामा कोरोना संक्रमण देखिएको हो । ति मध्ये वीरगंज महानगरपालिकाको वडा नम्बर २, ३, ११, १६, १७, १८ र छिपहरमाईको संक्रमितहरु देखिएका हुन् । यसका अलावा केही पत्रकारहरुमा समेत संक्रमण देखिएको छ, अहिले हामी भेरिफाइ गर्दै छौं केही समय पछि किलिय हुन्छ ।”

0 0
Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Kolhabi Ads
फेसबुक प्रतिक्रियाहरु