पोखरियामा तीन वटा भट्टी तोडफोड गरि रक्सी नस्ट

0 0
Ads here
Read Time:58 सेकेन्ड

राजन कुमार बानिया
पोखरिया २६ बैसाख
ईलाका प्रहरी कार्यालय पोखरिया को गस्ती टोली ले हिजो पर्साको पोखरीया नगरपालिका वडा नं. ४ मा घरेलु रक्सी भट्टी तोडफोड गरिएको छ।

प्रहरी ले पोखरिया नगरपालिका वाड नं ४ बस्ने भुटि महतो नुनिया ,जिरजोधन महतो, र किशोरी साह कलवार समेतका व्यक्तिहरूले अबैध रुपमा संचालन गरेको ३ वटा घरेलु रक्सी भट्टी तयारी घरेलु रक्सी ५० लिटर तथा मदिरा बनाउन राखिएको तयारी कच्चा पदार्थ १००० लिटर नष्ट गर्नुको साथै भट्टी संचालन गरेको उपकरण हरु समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय पोखरिया का प्रहरी निरिक्षक चन्द्रकुमार सिंह ले जनाए का छन।

cold baat bachau

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add