बारामा भारतियको ढुंगामुढा प्रतिकार गर्न सशस्त्रले गरे हवाई फायर

0 0
Ads here
Read Time:1 मिनेट, 22 सेकेन्ड

चेरवन्त खबर : बारा जिल्लाको सुवर्ण गाउपालिका वडा नम्बर तीन  कबहीगोठस्थित नेपाल-भारत सीमामा एक हुल भारतीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन्।

बिहीबार दिउँसो करिब सय जना भारतीय नेपाल प्रवेश गरी सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले जानकारी दिए।

cold baat bachau

‘पहिले दुई जना खेतिपाती गर्ने भनेर नेपाल प्रवेश गर्न खोजेका रहेछन्,’ उनले भने,  ‘सीमामा ड्युटीमा रहेकाले उनीहरूलाई आउन नदिएपछि फर्किएर गएर अरू मानिस बोलाएछन्।’

tamagadhi emergency add

भीडमा आएकाहरूले सशस्त्र प्रहरीको चेकपोष्टमा ढुंगामुढा गरेका थिए। ढुंगामुढाबाट चेकपोष्टमा क्षति पुगेको छ। हवाई फायरपछि भारतीयहरू भागेको डिआइजी श्रेष्ठले बताए।

Breast Feeding Ads

उनका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने बढेपछि दुबै पक्षका सुरक्षा अधिकारीबीच अहिले छलफल भइरहेको छ। सेतो पाटी

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु